रिफर गर्न अटेर गर्दा जुनाको मृत्यु, शिक्षण अस्पताल भन्छ कानुनी बाटो रोज्नोस (भिडियो)

कोहलपुर,बाँके: गत बैशाख १५ गते बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित तेह्र विगाह चोकमा मध्यपश्चिम पानी उद्योगको भे १ च २७६७ नम्वरको भ्यानको ठक्करवाट साईकलमा सवार जुना वोहराको उपचारका क्रममा आज शनिवार विहान करिव चार वजे मृत्यु भएको घोषणा गरेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पिडित पक्षलाई अरु कुनै क्षतिपुर्ति दिन नसक्ने भन्दै … Continue reading रिफर गर्न अटेर गर्दा जुनाको मृत्यु, शिक्षण अस्पताल भन्छ कानुनी बाटो रोज्नोस (भिडियो)