सिन्धुपाल्चोक:सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएकाे छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।