५ आश्विन २०८१, शनिबार

धादिङ केन्द्रबिन्दु भएर भूकम्प
  • न्युज मानसराेवर

धादिङ:आज (शुक्रबार) साँझ धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजेर १६ मिनेट जाँदा धादिङको चैनपुर केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।

यो सानो तथा क्षति नगर्ने खालको भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए।

  • ४ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech