६ मंसिर २०८१, बिहीबार

पुष्प व्यवसायको बर्तमान अवस्थाबारे जिज्ञासा राख्दै सांसद चौधरी
  • न्युज मानसराेवर

कोहलपुर । लुम्बिनी प्रदेशका माननीय दुर्गा बहादुर चौधरी पुष्प व्यवसायका समस्या  बारे अध्ययन तथा जिज्ञासा राख्दै  ।

कोहलपुर नगरपालिका वडा न.१२ स्थिति थापा कृषि तथा नर्ससी फर्मका संचालक कर्ण बहादुर थापाले खुल्ला नाकाका कारण पुष्प व्यवसाय समस्यामा परेको छ । कोहलपुर नगरपालिकाले पछिल्लो समय प्लाष्टिक युक्त मालाहरुलाई प्रतिवन्द गरेको छ ।

 पुष्प व्यापारबाट  बार्षिक ४ देखी ५ लाख सम्म आम्दानी हुने गरेको पाइएको छ ।  तस्विरः सौजन्य 

  • १२ कार्तिक २०८१, सोमबार प्रकाशित

  • Nabintech