६ मंसिर २०८१, बिहीबार

फेरि मौसम सक्रिय,यस्तो छ अबको तीन दिनको मौसम
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:आइतबार विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएसँगै फेरि मौसम सक्रिय भएको अनुमान हुन थालेको छ । तर, जल तथा मौसम पूर्व अनुमान महाशाखाले

देशको पहाडी भू -भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू -भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जनाएको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू -भागका केही स्थानहरूमा, बाँकी पहाडी भू -भागका थोरै स्थानहरूमा तथा तराई भू- भागका एक\ दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍ भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भू -भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू -भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  कोशी प्रदेश , बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक  दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबारको मौसम 

देशको पहाडी भू भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू -भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा, बाँकी भू- भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू‍ भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

२०८१ कार्तिक २१ गते बुधबार

देशको पहाडी भू -भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू -भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

  • १९ कार्तिक २०८१, सोमबार प्रकाशित

  • Nabintech