२९ श्रावण २०८३, शुक्रबार

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
  • न्युज मानसराेवर

बाँके\भारतीय सीमा क्षेत्रबाट अबैध रूपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ। यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापालक किसान निराश भएका छन्।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्र र नजिकका बजारहरूमा सेतो अण्डा भित्रिएपछि बजार प्रभावित भएको हो।

  • २५ माघ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech