११ फाल्गुन २०८१, आईतवार

एकै महिनामा प्रहरीले पक्राउ गर्‍यो ३२ सय फरार प्रतिवादी
  • न्युज मानसराेवर

बाँके\नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ। गएको माघमा मात्रै तीन हजार २६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ।  यसरी पक्राउ पक्राउ कोशी प्रदेशबाट  ५२७ र मधेस प्रदेशबाट ७१३ , बागमती प्रदेशबाट २७०, गण्डकी प्रदेशबाट २१७, लुम्बिनी प्रदेशबाट ५८३, कर्णाली प्रदेशबाट ५५ र सुदूरपश्चिम प्रदेशबाट ८९ जना पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • ११ फाल्गुन २०८१, आईतवार प्रकाशित

  • Nabintech