काेहलपुर / काेहलपुरमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई सरकारले हटाएकाे विरूद्व १० मिनेट ईलाका प्रशासन कार्यालय काेहलपुरमा फल्यास लाईट बालेर विराेध जनाईएकाे छ ।
काेहलपुर वडा नं८ का स्थानीय युवा अभियानकर्मी भुम भणडारीले १० मिनेट ईलाका प्रशासन कार्यालय काेहलपुर परिसरमा माैन बस्दै माेवाईलकाे फल्यास लाईट बालेर विराेध जनाएका हुन ।
भण्डारीले ३ :बजे देखि ३ :१० सम्म विराेध जनाएका थिए ।भण्डारीले देशको सबै सामाजिक क्षेत्र नै कम्जोर भईरहेकाे बेला सरकारले राम्रो काम गरिरहेका कुलमान घिसिङलाई हटाउनु गलत कार्य गरेकाे बताए । तस्बिर : संजय मण्डल