३० जेष्ठ २०८२, बिहीबार

अध्यक्षमा कडरिया र पौडेलबीच प्रतिस्पर्धा
  • न्युज मानसराेवर

बाँके\अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ।

यसैगरी उपाध्यक्ष पदमा ८ उम्मेदवार छन्। एमाले नेतृत्वले सहमतिमा नेतृत्व चयन गर्न भनेपनि सहमति नभएपछि निर्वाचन नै हुन लागेको हो ।

  • २९ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • Nabintech