३२ जेष्ठ २०८२, शनिबार

माधव नेपालकाे सांसद पद निलम्बन भएको पत्र पढेर सुनाइयो
  • न्युज मानसराेवर

बाँके\नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपालकाे सांसद पद निलम्बन भएको पत्र संसद्‍मा पढेर सुनाइएको छ ।शुक्रबार सभामुख देवराज घिमिरेले संसद्‌मा नेपालकाे सांसद पद निलम्बन भएको पत्र पढेर सुनाएका हुन् । नेपालविरुद्ध अख्यितार दुरुपयाेग अनुसन्धान आयाेगले पतञ्जली जग्गा सट्टापट्टा पक्ररणमा विशेष अदालतमा मुद्धा दायर गरेसँगै उनको सांसद् पद स्वत: निलम्बनमा परेको थियो ।

  • ३१ जेष्ठ २०८२, शुक्रबार प्रकाशित

  • Nabintech