६ श्रावण २०८२, सोमबार

एमालेमा थपिए १ लाख ३९ हजार सदस्य
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेमा १ लाख ३९ हजार सदस्य थपिएका छन् ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको हो ।

संगठनात्मक सञ्जाल, विभागको काम, भूगोलको काम र जनसंगठनको कामलाई जोडेर हेर्दा पार्टी मजबुत, क्रियाशील भएर अघि बढेको देखिने गौतमले जानकारी गराएका छन। अब  बढेको संख्या सहित अब एमालेको पार्टी सदस्य साढे ६ लाख पुगेको छ गौतमले भने ।

  • ६ श्रावण २०८२, सोमबार प्रकाशित

  • Nabintech