१२ श्रावण २०८२, आईतवार

लुम्बिनीमा एक मन्त्री थपिए
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरेका
छन । आचार्यले पाण्डेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन।नव नियुक्त मन्त्री पाण्डेको पद तथा गोपनीयताको शपथ सोमबार दिउँसो ३ बजे हुने तय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

  • १२ श्रावण २०८२, आईतवार प्रकाशित

  • Nabintech