बाँके\भाग्ने उद्देश्यले बाँकेको नेपालगञ्ज कारागारमा कैदीहरूले आगजनी गरेका छन् ।
कारागारमा आगजनी गरेपछि नेपाली सेनासहित ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् ।
कारागार नेपाली सेनाको घेराबन्दीमा नियन्त्रणमा रहेको बाँकेका प्रहरी प्रमुख रामप्रसाद घर्तीमगरले जानकारी दिए ।आगजनीपश्चात कैदीहरू भित्रबाट निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउन्ड गोली समेत चलेको छ ।