१ पुष २०८२, मंगलवार

लम्बिने भयो एमालेको एघारौं महाधिवेशन
  • न्युज मानसराेवर

काठमाडौ। नेकपा एमालेको एघारौं महाधिवेशन लम्बिने भएको छ । हिजोदेखि सुरु भएको महाधिवेशन २९ गतेसम्मका लागि तय भएको थियो ।तर, महाधिवेशनको अवधि लम्बिने भएको हो ।नेकपा एमालेको एघारौं महाधिवेशन लम्बिने भएको छ । हिजोदेखि सुरु भएको महाधिवेशन २९ गतेसम्मका लागि तय भएको थियो ।तर, महाधिवेशनको अवधि लम्बिने भएको हो ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, पुस १ गते दिउँसो ११ बजेबाट मतदान तय भएको छ ।

मतदान १ गतेलाई तोकिएसँगै महाधिवेशनको अवधि पनि लम्बिने देखिएको हो ।यद्यपि नेताहरूले सहमतिको प्रयास भइरहेको बताएका छन् । हिजो भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आजबाट भृकुटिमण्डपमा बन्दसत्र सुरु भएको छ ।

  • २९ मंसिर २०८२, आईतवार प्रकाशित

  • Nabintech