७ श्रावण २०८३, बिहीबार

चार लाख भारतीय रकमसहित पक्राउ
  • न्युज मानसराेवर

बाँके\प्रहरीले अवैध कारोवारमा संलग्न भएको आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ ।बसपार्कको न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

  • ७ श्रावण २०८३, बिहीबार प्रकाशित

  • Nabintech