१४ बैशाख २०८२, आईतवार

कोहलपुर ८ पिपरीमा स्वागत प्रवेश द्धार निमार्ण कार्य शुरु
  • न्युज मानसराेवर

कोहलपुरः कोहलपुर नगरपालिका वडा न ८ मा स्वागत प्रवेश द्धार निमार्ण कार्य उद्घाटन गरिएको छ ।
३ लाख ५१ हजारको लागतमा स्वागत प्रवेश द्धार निमार्ण कार्य सम्पन्न गराइने बताइएको छ ।

३ लाख कोहलपुर नगरपालिकाको आर्थिक सहयोग  छ भने ५१ हजार जनश्रमद्धानमा काम गराइने छ ।

स्वागत प्रवेश द्धार  उद्घाटन कोहलपुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष रेशम खत्रीले गरेका छन ।

प्रवेश द्धार निमार्ण कार्य लाई छिटो भन्दा छिटो सम्पन्न गराइने वडा अध्यक्ष खत्रीले भनेका छन ।

  • १३ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech