१६ बैशाख २०८२, मंगलवार

कार बरामद, चालक फरार
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुर–१४ हवल्दारपुरमा पैदल रहेका विनोद अधिकारीलाई ठक्कर दिएर फरार भएको बा ०१–०२५ च ८८–३९ नम्बरको स्कोडा कारलाई दुर्घटनाको १२ घण्टापछि प्रहरीले फेला पारेको छ । तर सो कार चलाउने चालक भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३२ बर्षीय विनोद अधिकारीको मृत्यु भएको थियो ।

गाडी चालकको भने खोजी जारी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

  • २३ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech