२४ बैशाख २०८२, बुधबार

बैजनाथमा विककाे अध्यक्षतामा ४९ सदस्यीय कमिटी विस्तार
  • न्युज मानसराेवर

बाँके बैजनाथ / नेकपा माओवादी केन्द्र बैवनाथ गाउँ कमिटीकाे अध्यक्षमा प्रदिप विक चयन भएका छन ।

विककाे अधयक्षमा ४९ सदस्यीय गाउँ पालिका कमिटी विस्तार गरिएकाे हाे ।
कमिटीकाे उपाध्यक्ष मा समिन ईद्रिसी कृष्ण जि एम ,चक् मिलन चन्द , सचिव मिरा कार्की ,सह सचिव दिनेश थारू काेषाअध्यक्षमा हुर्मत शर्मा लाई चयन गरिएकाे नेकपा माओवादी केन्द्रले जनाएकाे छ । कमिटी सर्वसहमतिका आधारमा कमिटी चयन गरिएको हाे ।

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech