१८ बैशाख २०८१, मंगलवार

राप्तीसोनारी गाउँपालिका जोरपानीमा आगलागी, ३ घर जालेर नष्ट
  • न्युज मानसराेवर

बाँके । बाँके को राप्तीसोनारी गाउँपालिका वडा नं. ५ जोरपानी गाउँमा आगलागि भएको छ । केही छिनमा सुरु भएको आगलागीबाट ३ घर जालेर नष्ट भएको छ ।

उक्त आगो स्थानीय र सुरक्षाकर्मीहरुको सहयोगमा निभाउने प्रयास भइरहेको छ । भने नेपालगञ्जबाट आगो नियन्त्रणको लागि दमकल पठाइएको छ ।  थप विवारण आउन बाँकी …

  • २४ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech