२७ असार २०८२, शुक्रबार

ब्यूरोको टोलीद्वारा कोहलपुरबाट ब्राउन सुगरसहित एकजना पक्राउ
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुरबाट  लागू औषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छ्न ।

लागू औषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुर नगरपालिका१२ बस्ने बर्ष ३० को मुन्ना भन्ने जगत केसीलाई विशेष सुराकीले दिएको सुचनाको आधारमा पक्राउ गरिएको ब्यूरोको टोलीले जानकारी दिएको छ ।

उनको साथबाट ब्राउनसुगर ८२ ग्राम र डिजिटल तराजु थान १ समेत बरामद गरी इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको ब्यूरोले जनाएको छ ।

  • २९ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech