१४ असार २०८२, शनिबार

बैजनाथ ७ मा एमाले उम्मेदवार अन्तरक्रियामा
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिका वडा न ७ मा नेकपा एमालेका उम्मेदवाहरुले अन्तरक्रिया गरेका छन ।

बैजनाथ गाउँपालिका वडा न ७ स्थित पनौतिपुर लगाएत टोलहरुमा एमाले उम्मेदवारहरुले अन्तरक्रिया गरेका हुन।

अन्तरक्रियामा कार्यत्रममा बैजनाथ गाउँपालिका एमाले उम्मेदवार घननाथ खनाल उपाध्यक्ष उम्मेदवार प्रेम पूर्ण योगी वडा अध्यक्ष उम्मेदवार सदस्य पदका उम्मेदवारहरुले समृद्ध बैजनाथ निमार्णका अपुरा कामहरु पुरा गर्नाका लागि एमालेमा मतदान गर्न अपिल गरेका छन।

मतदान गर्न अब बाँकी ५ दिन मात्र रहेका बेला अधिकाश उम्मेदवारहरुले टोल भेला मार्फत अन्तरक्रिया मतदाता शिक्षा लगाएतमा जोड दिइएका छन।

  • २५ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech