१४ असार २०८२, शनिबार

समृद्ध बैजनाथ निमार्णमा एमाले उम्मेदवार खनालले गरे संकल्प
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिका एमाले अध्यक्ष उम्मेदवार घननाथ खनालले आफु सधै जनताको विचमा रहेको बताएका छन।

बैजनाथ गाउँपालिका वडा न ८ को चुनावी सभालाई सम्बोधन गर्दै खनालले जनतका समस्याहरु सम्बोधन गर्दै समृद्धीको यात्रा पुरा हुने बताएका छन।

उनले संविधानले प्रत्याभूत गरेका अधिकारहरुको सुनिश्चिता सँगै समय अनुकुल जनताका आवश्यता सम्बोधन गर्न जनताका विचमा हाम्रा जनप्रतिनिधिहरु सधै रहेको बताए । उनले समृद्ध बैजनाथका निमार्ण बाँकी अधुरा कार्यहरु पुरा गर्ने संकल्प समेत लिइएका छन।

  • २५ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech