१७ असार २०८२, मंगलवार

कांग्रेस उपसभापतिमा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\ कांग्रेस उपसभापति पूर्णबहादुर खड्कामा कोरोना संक्रमण पुष्टि  भएको छ । आइतबार कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएपछि उनले कोरोनाको आशंकामा परीक्षण थिए । खड्का घरमै आराम गरिरहेका छन् भने अवस्थामा सामान्य छ ।

  • २३ श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech