३१ असार २०८२, मंगलवार

बाँकेमा सिकलसेल अस्पतालको भवन शिलान्यास हुँदै
  • न्युज मानसराेवर

बाँके\जानकी गाउँपालिका ३, नहरपुर्वामा निर्माण हुन लागेको सामुदायिक सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवनको शिलान्यास विहीवार भोली हुने भएको छ ।

उक्त भवनको शहरी विकास मन्त्री मेटमणी चौधरीले एक कार्यक्रमका वीच शिलान्यास गर्ने कार्यक्रम रहेको अनुसन्धान केन्द्रका अध्यक्ष जिवराज चौधरीले जानकारी दिए । उनले शिलान्यास लगतै भवन निर्माणको काम अगाडी बढाइने बताए ।

पश्चिम नेपालका थारुलाई लाग्ने सिकलसेल एनिमियाका विरामीलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले सामुदायिक सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको बताए ।

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech