१८ बैशाख २०८१, मंगलवार

मतदाता माझ अन्तिम दिन: रत्न
  • न्युज मानसराेवर

बैजनाथ । नेकपा एमालेका उम्मेदवारहरूले आज अन्तिम दिन घरदैलाे तथा मतदाता शिक्षा अभियान गरेका छन ।

नेकपा एमाले प्रदेश क का उम्मेदवार रत्न खत्रीले घरदैलाे तथा मतदाता शिक्षा अभियानलाई जाेड दिएका हुन ।खत्रीहरूले मतदाता माझ लाेकतन्त्रकाे रक्षा समृद्ध बाँके क्षेत्रकाे विकासका लागि स्थानीय एमाले उम्मेदवारहरू लाई विजयी गराउन अपिल समेत गरेका छन ।

उनीहरूले बैजनाथ गाउँपालिका वडा नं.५ का जीगाउँ दक्षिणलाईन,सृजनटोलमा घरदैलो तथा मतदाता शिक्षा कार्यक्रम गरिएको नेकपा एमालेका जिल्ला सदस्य लिल बहादुर नेपाली जानकारी गराएका छन ।

  • १ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech