५ असार २०८२, बिहीबार

बाँकेमा १ हजार ९ सय ५९ म्यादी प्रहरी परिचालन
  • न्युज मानसराेवर

बाँके\बाँके निर्वाचन क्षेत्रका लागि  निर्वाचनका लागि बाँकेका १ हजार ९ सय ५९ म्यादी प्रहरी परिचालन गरिने भएको छ त्यसै गरी  बाँके निर्वाचन क्षेत्रमा कूल १ सय ८ अति संवेदनशील र ३० संवेदनशील मतदान स्थल रहेको निर्वाचन कार्यालय बाँकेले  जानकारी गराएको छ ।  त्यसै गरी  बाँकेमा कूल ३ लाख ३२ हजार २ सय ३१ को संख्यामा  मतदाता छन् । जिल्लामा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ६ क्षेत्र छन् ।

 

  • ३ मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech