१३ मंसिर २०८१, बिहीबार

बाँके ३ मा एमाले उम्मेदवार खत्री १ हजार २ सय २१ मतले अग्रतामा
  • न्युज मानसराेवर

बाँके । बाँके क्षेत्र नं.३ प्रदेश क मा रत्न खत्रीले अग्रता कायम राखेका छन।

खत्रीले दश हजार ६ सय ८१ मत गणना हुदैँ गर्द कूल ४ हजार ४ सय ९६ मत प्राप्त गरेका छन।

उनले स्वतन्त्र उम्मेदवार  दल बहादुर सुनारलाई १ हजार २ सय २१ मतले अग्रता लिएका हुन।

दल बहादुर सुनारले ३ हजार २ सय ७५ मत प्राप्त गरेका छन।

सुनारले एमाले उम्मेदवार खत्रीलाई पछ्यारहेका छन। त्यसै गरी नागरिक उन्मुक्ती पार्टीले कूल खसेको मतमा १ हजार ७ सय ८० मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन। यहाँ कूल ४० हजार ३ सय ३० मत खसेको छ ।

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech