१३ मंसिर २०८१, बिहीबार

अनेरास्ववियु बैजनाथको इन्चार्जको जिम्मेवारीआचार्यलाई
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेको भातृय संगठन अनेरास्ववियु बाँके जिल्ला कमिटीको छैठौं पुर्ण बैठक सम्पन्न गरिएको छ ।

पुर्ण बैठकले बाँके जिल्लाका आठ वटै स्थानीय तहमा जिम्मेवारी तोकेको छ ।

कमिटीको बैठकले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको पूर्व तयारी गर्नाका लागि अनेरास्ववियु बाँकेले बाँकेमा जिम्मेवारी तोकको हो । अनेरास्ववियु बाँकेले बैजनाथ गाउँपालिकामा सर्जन आचार्यलाई अनेरास्ववियुको इन्चार्जको जिम्मेवारी दिएको छ ।

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech