१२ मंसिर २०८१, बुधबार

लुम्बिनी प्रदेशसभाको बैठक १७ गतेका लागि बोलाइयो
  • न्युज मानसराेवर

बाँके\माघ २० गते बसेर अनिश्चितकालका लागि स्थगित गरिएको लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि बोलाइएको छ ।

प्रदेशसभाको छ्रैठौं बैठक वुधबार दिउँसो १ बस्ने गरी तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले आज जारी गरेको सूचनामा जनाइएको
छ ।लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो ।

यसअघि सदनमा सरकारले विजनेश दिन नसकेको भन्दै आलोचना भएको थियो ।

  • १४ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech