कोहलपुर \कोहलपुर कोहलपुर नगरपालिकाको पानी टंयाक्करमा विज्ञापन तथा प्रचारलाई कोहलपुर नगरपालिकाले सुधार गरेको पाइएको छ । नेपालगञ्जस्थित ताज इन्जिनियरिङ इण्डष्ट्रिजको पानी टंयाकरमा प्रचार गरिएको थियो ।
पहिलाको अवस्थाको पानी टंयाकर
कोहलपुर नगरपालिकाले यत्र तत्र रहेको विज्ञापन तथा होर्डिङ बोर्डहरुलाई व्यवस्थित गर्दै आएता पनि आफ्नो सवारी साधनमा विज्ञापन तथा प्रचारमा ध्यान नदिएको नगरपालिकाले बताएको छ । साथै कोहलपुरकअनलाइन मिडिया तथा सामाजिक संजालहरुमा विरोध पश्चात नगरपालिकाले आफ्नो कम्जोरी सुधार गरेको हो ।
हाल सुधार पछि अवस्थाको पानी टंयाकर