१७ असार २०८२, मंगलवार

बच्चाको शव फोहोरको थुप्रोमा भेटियो
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्जमा फोहोरको थुप्रोमा बच्चा फेला परेको छ । नेपालगञ्जको टांगा स्टेशन नजिक सडक छेउमा फोहोरको थुप्रोमा ६÷७ महिनाको बच्चा फेला परेको हो ।

सडक छेउमा थुपारिएको फोहोरमा लिंग पहिचान भइसकेको भ्रुण हत्या गरि फालिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

अवैध सम्बन्धबाट गर्भ बसेपछि भ्रुण हत्या गरिएको आशंका गरिएको छ । प्रहरीले भ्रुण हत्या गर्नेको खोजी गरिरहेको जनाएको छ ।

  • २२ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech