कोहलपुर\कोहलपुर खानेपानी संस्थाको मतगणना जारी रहेको छ । कूल २ हजार ८ सय ८६ मत खसेकोमा हाल सम्म ३ सय मत गणना गर्दा टेक नाराण भुषालले १ सय २७ मत प्राप्त गरेका छन । भने रुद्ध खनालको ९४ मत प्राप्त गरेको छ त्यसै गरी विष्णु तिवारीले ५२ मत प्राप्त गरेका छ । हाल वडा नं.११ ,२ र १० को मत गणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।











