११ मंसिर २०८१, मंगलवार

युवासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा सुरज खरेल
  • न्युज मानसराेवर

बाँके\अधिवेशनबाट सुरज खरेलको अध्यक्षतामा ६९ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ।  राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको नवलपरासीको सुनवलमा गरेको प्रथम अधिवेशनले खरेलको अध्यक्षतामा ६९ सदस्यीय कमिटी सर्वसम्मत गरेको हो  ।

त्यसै गरी उपाध्यक्षमा सुरेश भण्डारी सचिव सन्तोष ओली, सहसचिवमा भूपाल शर्मा र सुधा ज्ञवाली तथा
कोषाध्यक्ष डेन्जिङ रायमाझी चयन भएका छन् ।

कार्यक्रममा युवा संघले भूकम्पपीडित घाइतेहरूका लागि रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

 

  • २० कार्तिक २०८०, सोमबार प्रकाशित

  • Nabintech