१८ भाद्र २०८३, बिहीबार

बाजुरामा भूकम्पको धक्का
  • न्युज मानसराेवर

सुदुरपश्चिम डेक्स\बाजुरामा आज बिहान भूकम्प गएको छ। बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो।

बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

  • २ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech