११ मंसिर २०८१, मंगलवार

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशसभाको हिउँदे अघिवेशन आगामी फागुन १८ गते शुक्रबार दिउँसो ३ बजे आह्वान गरिएको छ। नेपालको संविधानको धारा, १८३ को उपधारा (१) र धारा, १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जानकारी दिए।

  • २२ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech