१० मंसिर २०८१, सोमबार

नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
  • न्युज मानसराेवर

सुर्खेत: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको समर्थनमा कँडेललाई मंगलबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रदेश प्रमुख परियार समक्ष मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको हो । शपथ लगत्तै कँडेलले बुधबार नै पदभार ग्रहण गर्नुभएको छ।

पदभार ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेल 

  • २८ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech