११ मंसिर २०८१, मंगलवार

सिन्धुपाल्चोकमा भूकम्पको धक्का
  • न्युज मानसराेवर

सिन्धुपाल्चोक:सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ।  सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर  मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  ४.२ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएकाे छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।

  • १८ भाद्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech