९ मंसिर २०८१, आईतवार

दशैं खर्च जोह गर्न बाँसको छिटुवा (छिटनी) बेच्दै अमर
  • न्युज मानसराेवर

बाँके\नेपालीहरुको वडा दशैंले बजारमा रौनक छाएको छ।बजारमा दशैं तथा तिहारका निम्ति किनमेल शुरु भइरहेको छ ।

दशैं खर्च जोह गर्न बर्दिया जिल्ला बाट अमर सिह नेपाली बाँसको टिटुवा (छिटनी) बेच्न कोहलपुर आएका छन।

उनी ४७ वर्षमा भएका छन। उनीले यसरी बासको व्यापार गर्न लागेको २० बर्ष भएको छ ।

उनले बाँसका छिटुवा  (छिटनी) बाट आफ्नो परिवार पाल्ने गरेका छन।

  • २४ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech