६ कार्तिक २०८१, मंगलवार

पेट्रोल र डिजेलको मूल्य बढ्यो
  • न्युज मानसराेवर

कोहलपुर\नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा ४ रुपैयाँ बढाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

  • २९ आश्विन २०८१, मंगलवार प्रकाशित

  • Nabintech