१२ असार २०८२, बिहीबार

बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
  • न्युज मानसराेवर

बाँके\आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

  • ३० आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech