१० असार २०८२, मंगलवार

भाइटीकाको शुभ साइत कात्तिक १८ गते बिहान ११:३७ बजे
  • न्युज मानसराेवर

बाँके\नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

  • १२ कार्तिक २०८१, सोमबार प्रकाशित

  • Nabintech