८ बैशाख २०८२, सोमबार

कोहलपुरमा पहिलो पटक समलिङ्गी विवाह दर्ता
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुरमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ ।

कोहलपुर नगरपालिका वडा नं.१४ मा उनीहरुले विवाह दर्ता गरेका हुन।

जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी ऋचा सुनारले समलिङ्गी विवाह दर्ता गराएका  हुन।

  • २२ मंसिर २०८१, शनिबार प्रकाशित

  • Nabintech