१३ श्रावण २०८२, सोमबार

गाउँपालिकाको नामकरण गरिएको ताल नै सङ्कटमा
  • रासस

बर्दिया\बर्दियाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । संरक्षणका लागि सरोकार भएकाहरूले ध्यान दिन सकेका छैनन्, जसको फाइदा उठाउँदै अतिक्रमण गर्दा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेको स्थानीयको बुझाइ छ ।

  • १९ जेष्ठ २०८२, आईतवार प्रकाशित

  • Nabintech