२७ भाद्र २०८२, शुक्रबार

नेपालगञ्ज कारागारमा तनाव, भाग्ने उद्देश्यले कैदीबन्दीले लगाए आगो
  • न्युज मानसराेवर

बाँके\भाग्ने उद्देश्यले बाँकेको नेपालगञ्ज कारागारमा कैदीहरूले आगजनी गरेका छन् ।

कारागारमा आगजनी गरेपछि नेपाली सेनासहित ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् ।

कारागार नेपाली सेनाको घेराबन्दीमा नियन्त्रणमा रहेको बाँकेका प्रहरी प्रमुख रामप्रसाद घर्तीमगरले जानकारी दिए ।आगजनीपश्चात कैदीहरू भित्रबाट निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउन्ड गोली समेत चलेको छ ।

  • २६ भाद्र २०८२, बिहीबार प्रकाशित

  • Nabintech