२९ कार्तिक २०८२, शुक्रबार

कांग्रेस केन्द्रीय समितिको बैठक सर्‍यो
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार साँझ विज्ञप्तिमार्फत शनिबार बस्ने भनिएको बैठक सोमबारका लागि सारिएको जानकारी दिएका हुन् ।

अब कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो २ बजे बस्नेछ ।

  • २९ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • Nabintech