१८ बैशाख २०८१, मंगलवार

नेपालको कुन प्रदेशमा कति विद्युत उत्पादन हुन्छ?
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपाल  विद्युत प्राधिकरणकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा गण्डकी प्रदेशमा ५२७ मेगावाट, बागमती प्रदेशमा ४७२ मेगावाट, प्रदेश नं.१ मा २८० मेगावाट, सुदूरपश्चिम प्रदेशमा ५२ मेगावाट, लुम्बिनी प्रदेशमा ३१ मेगावाट, प्रदेश नं.२ मा १३ मेगावाट र कर्णाली प्रदेशमा ११ मेगावाट गरी कूल १ हजार ३८६ मेगावाट विद्युत उत्पादन हुने गरेको छ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech