कोहलपुर । कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या २५ मा झरेको छ ।
कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालका अनुसार होम आइसोलेसन मा पुरुष १० महिला १५ गरि कूल २५ पुगेको हो । संक्रमित नियमित स्वास्थ्यकर्मीहरुको परामर्श सेवामा छन् ।
यसै गरी पिसीआर परिक्षण लाई कोहलपुर नगरपालिकाले निरन्तरता दिएको छ ।