१३ बैशाख २०८१, बिहीबार

२५ मा झर्यो संक्रमित संख्या
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर  नगरपालिकामा  कोरना संक्रमित संख्या २५ मा झरेको छ ।
कोहलपुर  नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालका अनुसार होम आइसोलेसन मा पुरुष १० महिला १५ गरि कूल २५ पुगेको हो ।  संक्रमित नियमित स्वास्थ्यकर्मीहरुको परामर्श सेवामा छन् ।

यसै गरी पिसीआर परिक्षण लाई कोहलपुर नगरपालिकाले निरन्तरता दिएको छ ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech