२३ बैशाख २०८१, आईतवार

विश्वमा पछिल्लो २४ घन्टामा ३ लाख ९ हजार संक्रमित थपिए
  • न्युज मानसराेवर

बाँके । विश्वमा पछिल्लो २४ घन्टामा कोरोनाका ३ लाख ९ हजार ७९ संक्रमित भेटिएका छन्।भारतमा सबैभन्दा बढी ४६ हजार ६४३, ब्राजिलमा ३३ हजार ७०४, कोलम्बियामा ३२ हजार ३७६, इन्डोनेसियामा २१ हजार ३४२,रुसमा २० हजार ५३८, दक्षिण अफ्रिकामा १५ हजार, बेलायतमा १४ हजार ८७६ संक्रमित थपिएका छन्। यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड १८ लाख ५१ हजार नाघेको छ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech