२३ माघ २०८१, बुधबार

आज निको भए १ हजार २८६ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके बैजनाथ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर १ हजार २ सय ८६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ९२ हजार ८ सय ४९ जनामा कोरोना पुष्टि भएको छ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech